असफल १० सेलिव्रेटिका प्रेमजोडीहरू ( भिडियो )



प्रकाशित मिति : Aug 16, 2018

काठमाडौँ । सेलिब्रिटीको प्रेम सम्बन्धलाई नियाल्ने हो भने लामो समय सम्म धेरैको प्रेम सम्बन्ध टिक्न सकेको छैन् । कलिउड , बलिउड होस या हलिउड नै सेलिब्रेटिहरुको प्रेम सम्बन्धको चर्चाले माहोल निकै तताउने गर्छ ।

एउटा संगको प्रेम सम्बन्ध टुटेको खबर सेलाउन नपाउदै, अर्कोसंग प्रेममा परेको खबर चर्चामा आउनु ग्लामरको दुनियाँमा सामान्य मानिन्छ । अझ नेपालमा त आदर्श प्रेम गर्ने सेलिब्रेटिहरु खोज्न मुश्किल पर्छ । टुटेका र फुटेका प्रेम जोडीहरूको सूची लामै बन्न सक्छ । आज हामी केही असफल प्रेमजोडीहरुको बारेमा चर्चा गदै छौ । बाकी भिडियोमार्फत हेनु होस् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com