‘यसपालीको तीज’ लिएर आइन् पार्वती बानिया (भिडियोसहित)



प्रकाशित मिति : Aug 10, 2018

काठमाडौं । पार्वती बानियाँ र नविन विरही श्रेष्ठको आवाजमा सजिएको तीज विशेष गीत ‘यसपालीको तीज’ सार्वजनिक भएको छ । गीतमा नविन विरही श्रेष्ठको शब्द तथा लय रहेको छ ।

गीतको भिडियोलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो । गीतको भिडियोलाई सन्तोष पोखरेलले निर्देशन गरेका हुन्, भने विजय सारु मगरले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा सागर पौडेल र मरिस्का गुरुङको फिचरिङ रहको छ । जहाँ उनिहरुले छमछमी कम्मर मर्काएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com