मेक्सम खाती र पुर्णकला बिसीकाे नाचाैँ नाचाैँ लाग्ने तीज गीत ‘लान्छकी भैरेले’ सार्वजनिक (भिडियाे)



प्रकाशित मिति : Aug 10, 2018

तीज गीत सार्वजनिक हुने क्रममा नयाँ तीज गीत ‘लान्छकी भैरेले’ भर्खर मात्र सार्वजनिक भएको छ ।

मेक्सम खाती ,पुर्णकला बिसी र शुसीला केसीको स्वर मा तयार भयको सो तिजे भाकामा शब्द सिर्जना शुसिला केसीकै रहेको छ भने गितको लय सर्जक तथा संगीतकार नरेश खाती क्षेत्रीले भरेका छन ।

मौसम हिमालीको निर्देशनमा तयार भयको सो म्युजिक भिडियोमा मेक्सम खाती र पछिल्लो समयकि चरचित मोडल अंञ्जली अधिकारीको दम्दार नृत्य रहेकाे छ ।

गितको अडियो भिडियो गोरक्ष म्युजिक प्रा.ली ले निर्माण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com