केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो !



प्रकाशित मिति : Jul 12, 2018

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकिएको छ । आफू काठमाडौं नफर्किने जवाफ डा. केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

समाचारको अनुसार डा. केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने सेनाको हेलिकोप्टरको व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com