शिक्षक परीक्षा प्रवेशपत्र वितरणः कोही बेहोस्, अधिकांशले प्रवेशपत्र पाएनन्



प्रकाशित मिति : Jul 12, 2018

काडमाडौं । कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् ।

शिक्षा विकास तथा समन्वय एकाईको अस्तव्यस्तताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाईमा प्रवेशपत्र लिन आएका शिक्षक परीक्षार्थीले सकस भोग्नुपरेको थियो ।

शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com