किन रोकियो चलचित्र ‘रानीमहल’ र ‘रोजी’ को छायांकन ? ( भिडियो )



प्रकाशित मिति : Jul 11, 2018

काठमाडौँ । केही महिना अघि चलचित्र रानीमहलकोे राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरि चलचित्र युनिटले तामझामका साथ निर्माण घोषणा सम्पन्न गरेको थियो । तर २० प्रतिशत पनि छायाँकन नभई रोकिएको छ ।

त्यस्तै अभिनेता प्रदीप खड्का अभिनित छायांकनको क्रममा रहेको चलचित्र ‘रोजी’को पनि छायांकन रोकिएको छ । किन यी दुई चलचित्रको छायांकन रोकियो त यसै विषयमा हामीले एक रिर्पोट तयार पारेका छौ ।

हेर्नुहोस भिडियो….।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com