स्पेशल क्याप्सन लेख्दै विराट कोहलीले शेयर गरे अनुष्कासंगको रमाईलो फोटो



प्रकाशित मिति : Jul 11, 2018

टीम इंडियाका कप्तान विराट कोहलीले आफ्नी पत्नी अनुष्का शर्मासँगको रोमांट‍िक फोटो शेयर गरेका छन् ।उनले तस्वीर सँगै क्याप्सनमा लेखेका छन्

Day out with my beauty! 🤩♥.

भारतीय क्रिकेट टीम टीम इंडियाले आईतवार इंग्ल्याण्ड बिरुद्धको टि ट्वान्टी खेलमा जीत हासिल गरेको थियो ।म्याचबाट समय निकालेर व‍िराट कोहली पत्नी अनुष्का शर्मासँग रमाईलोपल बिताउन भुल्देनन् ।

पछिल्लो समय अनुष्का शर्मा विराट खेल मैदानमा हुँदा स्टेडियमा बसेर चियर्स गर्दैगरेको देखिएको थियो ।जव विराटले गेम जिते तव अनुष्का मैदानमै उत्रेर विराटलाई अंगालो मारेर बधाई दिएकी थिईन् ।

अनुष्काले हालै आफ्नो अपकमिङ फिल्म सुई धागा र जिरोको शुटींग सकाईन् ।लामो समयदेखि आआफ्नै काममा ब्यस्त यि दुवै जना हाल एक साथ देखिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com