प्रसिद्ध कलाकार शर्मालाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७४’ प्रदान गरिने

काठमाडौं । नेपाली कलामा प्राचिनताको यथार्थ उद्घाटन गर्ने प्रसिद्ध कलाकार हरिप्रसाद शर्मालाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ दिईने भएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा २०७४ सालको सो पुरस्कार कलाकार शर्मालाई प्रदान गरिने भएको हो । असार १४ गते जननेता भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा पारेर काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै कलाकार शर्मालाई पुरस्कृत गर्न लागिएको हो । … Continue reading प्रसिद्ध कलाकार शर्मालाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७४’ प्रदान गरिने