बालिकाको डुबेर मृत्यु



प्रकाशित मिति : Jun 18, 2018

सुरुङ्गा, झापा।कचनकबल गाउँपालिका–४ चकचके निवासी खजुल मियाँकी सात वर्षीया छोरी छरिता मियावको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।

उनकोे बाह्रदशी गाउँपालिका–३ राधानगरस्थित मावली घर नजिकै डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले बताएको छ । यसैबीच आइतबार माईखोलाले बगाएर शिवसताक्षी नगरपालिका–१० दोमुखाका ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com