न्यायलयमा २९ थरी बिचौलिया, सबैभन्दा बढी राजनीतिक विचौलिया



प्रकाशित मिति : Jun 18, 2018

काडमाडौं । न्यायलयमा बिचौलिया हाबी भएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । न्यायलयमा सक्रिय २९ थरी बिचौलिया छन् । यी मध्येमा पनि बढी राजनीतिक विचौलिया छन् ।

समाचारका अनुसार झण्डै एक दशकअघि न्यायलय र बार आफैंले गरेको अनुसन्धानमा २९ थरी बिचौलिया किटान गरिएको थियो । तर अहिले साना प्रकृतिका बिथौलिया सुशुप्त देखिए पनि ठूला बिचौलिया अझै शक्ति आर्जन गर्दै नियुक्ति प्रक्रियादेखि न्याययिक निर्णयसम्म प्रभाव पार्न सक्रिय छन् ।’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com