सहकारी सस्थालाई कस्ताले बदनाम गराउने षडयन्त्र गरेका छन ?



प्रकाशित मिति : Jun 10, 2018

काठमाडौ । नेपाल कम्युनिस्ट पाटीको नता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल राजनीति, अर्थतन्त्र र सहकारीमा संलग्न हुनुहुन्छ ।  अर्थतन्त्रमा  राज्य , सहकारी र निजी क्षेत्र सबैको उतिकै भुमिका रहेका छन् ।

राजनीति सबैसंग जोडिएको र राजनीतिबाट अलग कोहि पनि हुन नसकिने बडाल बताउनुहुन्छ । उहाँले भन्न्भयाे , ”सबै नितीको माउनिती हो राजनीति ।” राजनीति औधोगीक , सडक आदि सबै क्षेत्रमा रहेको हुन्छ । एक भीख माग्ने मानिससंग पनि राजनीति जोडिएको बताउनु भयो । बाँकि भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com