२३ जेष्ठ २०७५, बुधबार

एजेन्सी । बलिउडको सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म ‘काला’ भोलि बिहीवारबाट रिलीज हुदैछ । काला यो वर्षाको हिट फिल्म हुने अन्दाज लगाएका छन् ।

‘काला’ तमिलको आेरिजीनल फिल्म हो । यो फिल्म तेलुगु, मलयालम र हिंदीमा पनि रिलीज़ गरिनेछ । चलचित्र कालामा रजनीकान्त समाजका एक गन्यमान्य व्यक्ति जो अरूको दुख देख्न नसक्ने भूमिकामा देखिएका छन् ।

चलचित्रलाई रजनीकान्तको ज्वाइँ अभिनेता धनुषले निर्माण गरेका हुन् । कालामा रजनीकान्तको अलावा हुमा कुरेसी, नाना पाटेकर लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV