२३ जेष्ठ २०७५, बुधबार

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।

गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा। यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहने कारोबर दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV