२२ जेष्ठ २०७५, मंगलवार
  • बसन्त खतिवडा

बारा  जिल्ला वन कार्यालयले बाराको वनबाट सालको काठ तस्कर गर्ने एक जनालाई पक्राउ गरेको छ ।

बारा निजगढ—पथलैया सडक स्थित १४ किलोमिटर जंगल भित्र हरियो सालको रुख काटी चोरी तस्करी गर्ने क्रममा पर्सा बहुदरमाई नगरपालिका वडा नं.२ का मुनेश्वर ठाकुरलाई जिल्ला वन कार्यालयले पक्राउ गरेको हो ।

राजमार्ग भएर बाराको वन क्षेत्रबाट एक दशक यता निरन्तर काठ चोरी तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV