२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं ।  सितल सिजन डिजिटलले सुन कथा लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । सोमबार सितल सिजन डिजिटलले सामाजिक जाल यूट्युटमा सुन कथालाई सार्वजनिक गरेको हो ।

चन्द्र खत्रीको शब्द र संगीत रहेको गीतमा इश्वर सिंह र कालिका रोकाको आवाज रहेको छ । यस्तै मौसम गुरुङ र जुना गुरुङको अभियन रहेको सुन कथामा प्रकाश भट्टले निर्देशन गरेका छन् ।

राजेश घिमिरेले सिनेग्राफर गरेका उक्त गीत विष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा प्रेम, वियोग तथा संबेदनाका भावहरु समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV