२१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाललाई बालश्रम मुक्त देश बनाउने घोषणा गरेको छ । उनले केही वर्षभित्रै नेपाललाई बालश्रम मुक्त देश बनाउने घोषणा गरेको हो ।

मन्त्री विष्टले  स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सन् २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बताउने घोषणा गरेका हुन् । मन्त्री विष्टले अब संशोधित ऐनमा श्रमिक हकहित संरक्षण गरिने जानकारी गराएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV