२१ जेष्ठ २०७५, सोमबार

काठमाडाैं । नेपाली फिल्मी बजारमा सवैभन्दा ब्यवसायिक हिसावले ब्यस्त नायिकामा आउने नाम हो प्रियंका कार्की ।प्रियंकाको बोल्ने शैली, ड्रेस सेन्स र ग्ल्यामरको पनि बेलाबेला चर्चामा आउने गर्दछ ।

केकी अधिकारी निर्देशीत फिल्म कोहलपुर एक्स्प्रेसको प्रमोशनमा जापान पुगेकी प्रियंका रातो गाउनमा सजीएकी छिन् जसमा उनको शुन्दरता छचल्कीएको छ ।

करीव ४० हजार मूल्य पर्ने  गाउनमा सजीएकी प्रियंकाले सवैको ध्यान खिच्न सफल रहेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV