२० जेष्ठ २०७५, आईतवार

काठमाडाैँ। मानिसहरू अाजभाेलीकाे व्यस्त जीवनका कारण समयमा सुत्न पाउँदैनन् । समयमा नसुत्दा मानिसहरूलार्इ मिठाे निद्रा पनि लाग्दैन् । प्रर्याप्त नसुत्दा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्छ । यसकारण कम्तीमा पनि अाठ घन्टा मिठाे निद्रामा सुत्नुपर्छ ।

सखरखण्ड, प्याज र काँचो लसुन निद्राका लागि पनि उपयोगी हुन्छन् । यस्ता खाद्य पदार्थमा ‘प्रि- बायोटिक्स’ प्राकृतिक रूपले पाइन्छ । यसले गर्दा निद्रामा सुधार हुनुका साथै तनावले गर्दा शरीरमा हुने प्रभाव कम गर्न सहयोगी हुन सक्छ ।

विभिन्न अध्ययनअनुसार प्रि-बायोटिक्सले निद्रा मज्जाले लगाउँ, तनाव घटाउँछ ।

प्रि-बायोटिक्स काँचो लसुन, सखरखण्ड, प्याजजस्ता खाद्यपदार्थमा आफ से आफ पाइने डायटरी फाइबर हो । प्रि- बायोटिक्सले पेटमा कुनै समस्या भए त्यसलाई पनि निर्मूल गर्न मदत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV