१९ जेष्ठ २०७५, शनिबार

काठमाडाैँ। के.टि.एम. मिडिया एन्ड इभेन्ट्सद्वारा नेवासमुदायका विवाहित महिलाहरूलार्इ लक्षित गरी दाेश्राे मिसेस नेवा: अायाेजना हुने भएकाे छ ।

विवाहित महिलाहरूलार्इ लक्षित गरी उनीहरूलार्इ समाजमा सबल, सक्षम बनाउन याे कार्यक्रम अायाेजना हुँदै अाएकाे छ ।

मिसेस नेवा: मा भाग लिन चाहनुहुने विवाहित महिलाहरूका लागि भाेली अर्थात जेठ २० गतेबाट फर्म खुल्दै छ भने यसकाे अडिसन असार १५ र १६ गते हुनेछ । भाग लिने विवाहित महिलाहरूका लागि श्रावण ३ गतेबाट ललितपुर मल, लगनखेलबाट ट्रेनिङ् सुरू हुँदैछ ।  मिसेस नेवा: काे ग्रान्ड फिनाले भदाै १ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV