१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । रणवीरले उनको जीवनकै सवैभन्दा बढी पारीश्रमिक लिएको चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भइसकेको छ । यो फिल्म सञ्जय दत्तको जीवनीमा आधारित फिल्म हो । रणवीर कपुरले फिल्मका लागि २५ करोड भारतीय रुपैयाँ लिएका थिए ।

‘सञ्जु’लाई भने रणवीर कपुरले जीवनकै टर्निङ प्वाइन्टका रूपमा लिइरहेको भारतिय मिडियाले जनाएका छन् । यस फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको अनुकरण गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV