१८ जेष्ठ २०७५, शुक्रबार

सरकारले आर्थिक वर्ष २०७५/ ७६का लागि बजेट पेस गरेको छ ।बजेटबारे बिभिन्न टिका टिप्पणी र प्रतिक्रियाहरु आईरहेका छन् ।प्रधानमन्त्रीले जसरी पनि यस बजेटलाई कार्यान्वयन गराएरै छाड्ने बताउनु भएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फरक धारणा निकाल्दै असहमती जनाएको छ ।

बजेटलाई लिएरै कांग्रेसको धारणा के रहेको छ भन्ने बारे नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महत सँग गरीएको कुराकानी प्रस्तुत छ –

प्रतिक्रिया दिनुहोस्

LIVE TV