१७ जेष्ठ २०७५, बिहीबार

काठमाडौँ । निम्न वर्ग परिवारमा जन्मिएका  झापा दमकका अशोक दर्जीको घर आज शिलन्यास गरिएको छ । घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ ।

विहिबार घरको शिलान्यास गरेको  बताइएको छ । करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको स्रोतले जनाएको  छ । उनी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV