१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । सरकारले स्वास्थ्यक्षेत्रमा आगामी आर्थिक वर्षका लागि ५६ अर्ब ४१ करोड ९७ लाख रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारले आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड छुट्याएको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV