१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौँ । ‘गफ लायो सोल्टीले’ नयाँ लाेकदाेहरी गितकाे भिडियाे सार्वजनिक भएको छ । नेपाली लोक संगीत क्षेत्रमा बहु चर्चित लोकदोहोरी गायक रामजी खाँड र सुसिला गौतमको एकदमै मिठो स्वरमा रहेको छ ।

गीत सोमबार उनकै आफ्नो युटुब चेन्नेल मार्फत सार्वजनिक गरिएको छ । गितमा लय शब्द गायिका सुसिला गौतमको रहेको छ भने गायक रामजी खाँडले संगित दिएका छन । निर्देशक मौसम हिमाली ले निर्देशन गरेको म्युजिक भिडियोको छाँयांकन करण चैसियारले गरेका छन्

अभिनय गायक गायिका रामजी खाँड र सुसिला गौतम आँफैले गरेका छन् । भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV