१५ जेष्ठ २०७५, मंगलवार

जुम्ला । नेपाली भाषाको उद्गम स्थाल जुम्ला जिल्लाको सिन्जा कनका सुन्दरी गाँउ पालिकामा रहेको गोठीज्यूलामा चैत्र १२ गते खेतमा छरेको धानको बिउँ जेष्ठ १० गर्ते बाट धान रोपाईको चटारो सुरु भएको छ ।

तस्वीरः दान बहादुर बुढा

प्रतिक्रिया दिनुहोस्

LIVE TV