१४ जेष्ठ २०७५, सोमबार

ठमाडौं । प्रस काउन्सिले नेपालले २७ वटा आमसञ्चार माध्यमलाई कोलो सूचीमा रोखेको छ ।

पत्रकार र आम सञ्चार माध्यमले आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अटेर गर्दा कालो सूचीमा परेको हुन् ।

काउन्सिलले विज्ञप्ति निकाली चालु आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा परेका पत्रकार र मिडियाको नामावली सार्वजनिक गरेको हो । कालो सूचिमा परेका मिडियाहरु

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV