१२ जेष्ठ २०७५, शनिबार

नुवाकोट । तीन नंं प्रदेशका उपसभामुख राधिका तामाङले विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री गरेकी छिन् । तामाङले आफ्ना दिवंगत बुबाआमाको सम्झनामा स्थापना गरिएको ‘सेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री वितरण गरेकी हुन ।

 उक्त संस्थाले शिवपुरी गाउँपालिकाको खोलेखर्क आधारभूत विद्यालय, माङ्चेभूमे प्रावि र शिलाका प्राविका ११० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

तस्बिर : रामहरि न्यौपाने, रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV