ट्रयाक्टर दुर्घटनामा मृत्यु



प्रकाशित मिति : May 21, 2018

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आज साँझ लु १ त ४३८४ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–४ का २० वर्षीय राजेन्द्र सुनारको मृत्यु भएको छ ।

गिलवाङबाट पीपल जाँदै गर्दा बाफिकोट–३ भाग्लेमा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक हिक्मत भण्डारीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com