फिमेल भर्सन’मा यस्तो बन्यो ‘बेबी आई लभ यू’ को ‘सायद तेरो मेरो’को गीत (भिडियोसहित)



प्रकाशित मिति : May 21, 2018

काठमाडौं । फिल्म ‘बेबी आई लभ यु’को नयाँ गीत ‘सायद तेरो मेरो’को फिमेल भर्सन सार्वजनिक भएको छ ।

सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । सन्तोष खड्गीले लेखेको यो गीतलाई प्रियंका शर्माले स्वर दिएकी छन् ।

‘बेबी आई लभ यु’ लाई जनक पाण्डेले निर्देशन गरेका हुन् भने लिची इन्टरटेन्मेन्टको ब्यानरमा शिव न्यौपानेले बनाएका हुन् ।

फिल्म यही जेठ १८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com