राजेश र शिवको ‘बागमती’ सार्वजनिक



प्रकाशित मिति : May 21, 2018

अभिनेता शिव श्रेष्ठ र राजेश हमालको मुख्य भूमिका रहेको चलचित्र ‘बागमती’ युट्युबमा सार्वजनिक भएको छ ।याे फिल्म केही समय अघि प्रदर्शन भएको थियाे ।प्रदर्शनको क्रममा निकै चर्चा बटुलेको चलचित्र सर्वार्धिक लगानी भएको चलचित्रको रूपमा हेरिएको छ ।

चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे,मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कञ्चन ठकुरीको साथै शीतल के सिको अभिनय रहेको छ । चलचित्रलाई सन्नी केरलाले निर्देशन रहेको छ । चलचित्रलाई दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com