बिनोद दास भन्छन्, ‘झण्डै सन्दीप लामिछानेको करियर सकिएको’



प्रकाशित मिति : May 21, 2018

काठमाडौं । अहिलेका चर्चित क्रिकेट खेलाडीमा आफनो नाम लेखाउन सफल नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको हिजो मात्र आईपीएलको यात्रा सकिएको छ । उनले नेपालको नाम संसारभरि चिनाए ।

बिनोद दाससँग सन्दीप लामिछानेको बारेमा कुरा गर्दा उनी भन्छन्, ‘सन्दिप लामिछानेलाई आईपिएलको सुरुको गेम नखेलाएर ठिक भयो नत्र उनको करियर सकिन्थियो होला ।’ उनि थप छन्, ‘सन्दीपले गर्दा सरकारको ध्यान क्रिकेट तर्फ केन्द्रित भएको छ ।’ थप जानकारीका लागि भिडियो हेर्नुहोस्ः

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com