पूर्व माअाेवादीबाट नेकपाकाे केन्द्रीय समितिमा रहने ८८ जनाकाे नाम टुंगाे (नामावलीसहित)



प्रकाशित मिति : May 20, 2018

काठमाडाैं । नेकपाको केन्द्रीय सदस्यका लागि पूर्वमाओवादी केन्द्रले ८८ जनाकाे नाम तय गरेकाे छ । २०० सदस्यका लागि उसलार्इ सबै केन्द्रीय सदस्यकाे नाम तय गर्न हम्मे परेकाे छ । बल्लतल्ल ८८ जनाकाे नाम अाइतबार सार्वजनिक गरेकाे छ । पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नै नेकपाको केन्द्रीय समितिमा पर्ने पक्का  गरिएकाे स्राेतले जनाएकाे छ ।

४४१ सदस्यीय नेकपाकाे केन्द्रीय समितिमा माअाेवादीले पक्षले २०० सिट पाउने सहमति भएकाे थियाे । माओवादी केन्द्रले नेकपाको  ४५ स्थायी समितिमा १९ स्थान पाएको छ। पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्यहरु स्वतः नेकपाको केन्द्रीय सदस्य हुने जनाइएकाे छ।

पूर्व माअाेवादी केन्द्रीय सचिवालयका ८८ सदस्य, जुन नेकपाकाे केन्द्रीय समितिमा रहनेछन् ः


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com