एक सातादेखि बालकुमारी बेपत्ता, कतै देखेमा जानाकारी गराई दिन आफन्तको अनुरोध



प्रकाशित मिति : May 17, 2018

चितवन । खैरेनि नगरपालिका पर्साबजार, चितवनबाट बालकुमारि लामिछाने एक साता देखि बेपत्ता भएकी छिन् । गत वैशाख २६ गत्तेबाट हराएकी ४६ वर्षीय  लामिछानेको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरे पनि उनी अझै फेला पर्न नसके महिलाका भाइ रोहिनी प्रसाद बजगाईले जानकारी दिए ।

हराएकी महिला बालकुमारि लामिछाने

फोटोमा भएकी महिला जस्तै अनुहार रूप रङ्ग मिल्ने कहीँ कतै देख्नुभएमा नजिकको प्रहरी कार्यालयमा या ९८६५००९०२७ नम्बरमा फोनगरि जानाकारि गराइदिन भाइ बजगाईले  अनुरोध गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com