३१ बैशाख २०७५, सोमबार

काठमाडौं । न्याय परिषद तथा न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइएको छ ।

सोमबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले राष्ट्रिपति विद्यादेवी भण्डारीलाई आर्थिक बर्ष २०७३/७४ को बार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।

LIVE TV