भारतको नाकाबन्दी डिजाइनमै भएको थियो : भारतका लागि पुर्व राजदूत दिपकुमार उपाध्याय



प्रकाशित मिति : May 13, 2018

काठमाडौं । भारतको लागि पुर्व राजदूत दिपकुमार उपाध्यायले भारतले गरेको नाकाबन्दी अकस्मात नभएर डिजाइनमा भएको खुलासा गर्नु भएको छ । कुटनीतिक दुर्घटना एक दिनको घटनाले मात्र हुदैन ।

नाकाबन्दीको पिडालाई भारतका प्रधानमन्त्री मोदीले पनि रिलाईजेसन गरेको देखियो तर नेपाली जनताले अनुभूति हुने गरी भारतको प्रधानमन्त्रीले नाकाबन्दीको कुरा उल्लेख गर्नुपथ्यो । प्रधानमन्त्री मोदीले आध्यामिक तरिकाले नेपालसँगको सम्बन्धलाई बलियो बनाउन खोजेको देखिन्छ ।

नेपालका प्रधानमन्त्री केपी ओलीको राष्ट्रबादको कुरा अव जनताले बिस्तारै बुझने छन । को कति राष्ट्रबादी भन्ने कुरा जनताले मूल्याँकन गर्ने बिषय हो । पुर्व राजदूत उपाध्यायले भारतसँगको सम्बन्धमा नेपालले अत्यन्त संवेदनशील हुनु पर्ने बताउनु भयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com