३० बैशाख २०७५, आईतवार
  • कृष्ण पाण्डे

सुनवल । सुनवल- ४ तुरियामा अाइतबार दिउँसाे सडक दुर्घटना भएकाे छ ।

नवलपरासीको बर्दघाटबाट बुटवलको आम्दा अस्पातलमा बिरामी लिएर आउँदै गरेको बा य च ५१९१ नम्बरको एम्बुलेन्स र ट्याक्टर ठोकिँदा एम्बुलेन्स चालक सहीत अन्य चार जना घाईते भएका छन ।

घाइतेहरुको बुटवल स्थित जेनस अस्प्तलमा उपचार भईरहेको छ । अन्य विवरण आउन बाँकी रहेकाे स्राेतले जनाएकाे छ ।

LIVE TV