३० बैशाख २०७५, आईतवार

काठमाडौं । नेपाल प्रहरीका २९८ जना प्रहरी हवल्दारहरूकाे असई (सहायक निरीक्षक) मा बढुवा गर्न सिफारिस गरिएकाे छ । प्रहरी प्रधान कार्यालय, नक्सालले जनपद प्रहरीतर्फका २९८ जना हवल्दारलाई साेही समूहतर्फ असईमा बढुवा गर्न सिफारिस गरेको हाे ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हवल्दारको बढुवा गर्ने निर्णय गरेको विज्ञप्तीमार्फत जनाइएकाे छ ।

हेर्नुहाेस्, काे-काे परे बढुवामा ?

LIVE TV