३० बैशाख २०७५, आईतवार

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले  आईपीएलको डेब्यू खेलमै विकेट लिएका हुन् ।

सन्दिप लामिछानेले अाइपिएलमा वीकेट लिएपछि नयाँ शक्तिपार्टीका संयाेजक डा बाबुराम भट्टराइले बधाइ दिँदै ट्वीट गरेका छन् ।

View image on Twitter

डेब्यू खेलमा विराट र एबी जस्ता खतरनाक व्याट्सम्यानलाई पनि लामिछानेले दबाबमा राखेका थिए । दोश्रो ओभरको चौथो बलमा विकेट झार्दै पार्थिव पटेललाई आउट गरे ।

LIVE TV