२९ बैशाख २०७५, शनिबार

काठमाडौं। विप्लव नेतृत्वको नेकपाले भाेली ३० गते आइतबार नेपाल बन्दको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै  नेपाल बन्दको घोषणा गरेको  हाे ।

अाज शनिबार विज्ञप्ति जारी गर्दैविप्लवले मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता  ठानेकाे बताएकाे छ ।

 

 

LIVE TV