२९ बैशाख २०७५, शनिबार

काठमाडौं । दुई दिने राजकिय भ्रमणमा रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले समय मिलाएर गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने बताएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मोदीले सुरुको दुई नेपाल भ्रमणमा आउँदा पशुपतिनाथको दर्शन गरेको बताए भने यस पटक आउँदा जनकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न पाउँनु आफ्नो सौभाग्य रहेको बताए । साथै भोदीले आफ्नो कुरा राख्दै भने, ‘समय मिलाएर गौतम बुद्धको जन्मस्थल लुम्बिनी जान्छु ।’

LIVE TV