२९ बैशाख २०७५, शनिबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी दुईदिने राजकिय भ्रमणका लागि काठमाडौंमा रहेका छन् । उनलाई काठमाडौंको राष्ट्रिय सभा गृहमा नागरिक अभिनन्दन गरिएको छ ।

नेपाल र भारतको सम्बन्धलाई अझ बलियो बनाउन नरेन्द्र मोदीको यस भ्रमणले सहयोग मिल्ने स्रोतले जनाएको छ । प्रकाश गम्बिर सिंहको रचनामा रहेको गीतबाट कार्यक्रमलाई स्वागम गरियो । कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरेको हो ।

मोदीले आफूले पशुपतीनाथ मूक्तीनाथ , “जनकपुरको मन्दिरमा जाने अवसर मिलेकोमा धेरै खुुसु मिलेको बताए । प्रधानमन्त्री मोदीले नागरिक अभिनन्दनमा भने, अब अर्काे पटक बुद्धको जन्मस्थल लुम्वीनीमा जान्छु ।”

LIVE TV