२९ बैशाख २०७५, शनिबार

काठमाडौँ । भारतीय नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि नेपालमा छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा शुक्रबार भारतबाट सिधै जनकपुर आएका मोदी शनिबार मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ लाग्नेछन् ।

मोदीको आज (शनिबारक)को भ्रमण तालिका :

बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
६ः२० मुक्तिनाथ प्रस्थान
७ः५० मुक्तिनाथ दर्शन
८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
८ः५० जोमसोम अवरण
९ः०० जोमसोमबाट काठमाडौँ प्रस्थान
१०ः२० काठमाडौँ अवतरण
१०ः३०  पशुपतिनाथ मन्दिर प्रस्थान
११ः३० होटेल हायात प्रस्थान
१२ः५० हायातमा लन्च
२ः००-२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
२ः४५-३ः३० नागरिक अभिनन्दन
३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
४ः०० नयाँ दिल्ली

LIVE TV