२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । शुक्रबार बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् ।

उनीहरुको ६ बर्ष लामो प्रेमलाई काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाहमा बदलेका हुन् । मन्दिरबाट बिवाह गरेसँगै बल्छिले आफ्नो निबास गोर्खा लगेर करुणालाई भित्राए ।

LIVE TV