२७ बैशाख २०७५, बिहीबार

काठमाडौं । अहिले चर्चामा रहेका बा अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ रिलिज गर्दै गर्दा बालगायक अशोक दर्जीले प्लेनमा गरेको यात्राको अनुभव पाि सुनाउँन भ्याए । उनले भने प्लेनमा यात्रा गर्दा डर लाग्यो ।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् ।

LIVE TV