२५ बैशाख २०७५, मंगलवार

काठमाडौँ  । चैत नौ गते स्थगीत भएर पूनः बसेको नेपाली कांग्रेसको केन्द्रिय समितीको बैठक आईतवार सकीएको छ । बैठकमा बिगतदेखिका कमजोरी कम्युनिस्ट राजनीतीको चिरफार, चुनावी हारको समीक्षा लगायतका विषयमा उठेको तमाम सवालको जवाफको प्रतिक्षामा थिए कांग्रेसी कार्यकर्ता तर नेतृत्वले त्यसलाई सही सम्बोधन गर्नुको सट्टा क्षणिक अभिब्यक्ती दिएर पन्छीएको देखियो ।

यसै विषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मासँग गरीएको कुराकानी –

LIVE TV