२५ बैशाख २०७५, मंगलवार

मुंबई । सोनम कपूर र ब्यापारी आनंद आहूजा आज विवाह बंधनमा बाँधींदैछन् । सोनमको सानीमा कविता सिंहको बांद्रा स्थित कविता सिंहको बंगलामा सिख परम्परा अनुसार विवाह सम्पन्न हु्रँदैछ। सोनम रातो रंगको कमल फुल डिजाइनमा तयार गरीएको लेहेंगामा शुन्दर देखीएकी थिईन् ।

LIVE TV