२५ बैशाख २०७५, मंगलवार

काठमाडाैं । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले नेपाल प्रहरीका १६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १६ एसएसपीलाई साेही समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डिजाइजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

हेर्नुस् सिफारिस भएकाहरूकाे सूची

LIVE TV