२३ बैशाख २०७५, आईतवार

काठमाडौँ । काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरको अत्तरखेल सडकमा खाल्डाखुल्डी परेको  छ ।

। यस सडकमा वर्षामा हिलो र हिउँदमा धुलोका कारण यात्रु र चालकलाई सास्ती भएको छ ।
तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

LIVE TV