२२ बैशाख २०७५, शनिबार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. उपेन्द्र देवकाेटालार्इ भेट्नुभएकाे छ । उपचारार्थ बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना हुनुभएका न्यूरो सर्जन डा. देवकाेटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्टपति भण्डारीले उहाँलार्इ भेट्नुभएकाे हाे ।

अाज बिहान करिब १० बजे डा. देवकोटालाई भेट्न राष्ट्रपति भण्डारी अस्पताल पुग्नुभएकाे थियाे । उहाँले डा. देवकोटालाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएकाे स्राेतले जनाएकाे छ ।

LIVE TV