२२ बैशाख २०७५, शनिबार

काठमाडौँ । गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । केही दिन अगाडी सार्वजनिक भएको ‘बदनाम’बोलको गीतमा सुजन कटवालको शब्द तथा यम गुरुङको सङ्गीत रहेको छ । यस गीतलाई चन्द सिंहले एरेञ्ज गरेका छन् ।

रोमान्टिक लव स्टोरी फ्लेवमा बनेको गीतको भिडियोलाई चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् । नितिनले भिडियोमा मोडल अर्जुन र जुनालाई फिचरिङ गराएका छन् ।

भिडियो

LIVE TV